खण्डहर संसद् भवन अगाडि होम र स्वस्ति शान्ति !
काठमाडौं । क्षमा पुजा र विश्व शान्तिको कामना गर्दै खण्डहर संसद् भवन अगाडि होम र स्वस्ति शान्ति गरिएको छ ।

जेन जि आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको तस्बिर राखेर गरिएको होम र स्वस्ति शान्तिमार्फ देशमा सुःख शान्ति को कामना गरिएको छ ।

राष्ट्रिय रक्ष जेन जि क्रान्ति नेपालका नाममा भएको पुजाआजामा विश्वशान्तिको कामना गरिएको छ । Photo-NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया