काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक सङ्घीय सांसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो । सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय सांसदबाट फिर्ता लिएसँगै सामाजिक सञ्जालाई नियमन र कानुनी दायराबाट नियन्त्रणमा राख्ने यसअघिको सरकारी कदममा ब्रेक लाग्नेछ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया