आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै,नेपालबाटै हेर्न सकिने
काठमाडौं । नेपालमा (आज) मंगलबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ।
ग्रहण चन्द्रोदयसँगै सुरु भएर राति ७:०२ बजे समाप्त हुने बताइएको छ । मौसम अनुकूल भए देशभरबाट स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।
ग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने, सहजै अवलोकन गर्न सकिने खगोल विज्ञहरुले बताएका छन् ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया