NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

जाडो बढेसँगै तुवाँलोले ढाकिदै लुम्बिनी,बाक्लो छ पर्यटकको चहलपहल

Nepal Tube

कपिलवस्तु । बुद्ध जन्मस्थल लुम्बिनी जाडो बढेर बिहान तुवाँलोले ढाकिदा पनि पर्यटकको चहलपहल बाक्लो देखिएको छ ।

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी परिसरसँगै विशेषगरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्।

विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्धस्थलको चहलपहल बढेको देख्न सकिन्छ । (फोटो : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरि)

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार