NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीका कर्मचारी आन्दोलनमा

काठमाडौं । अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीमा कर्मचारीहरू तलब वृद्धि लगायतका माग राखेर २४ घण्टा लामो हड्तालमा उत्रिएका छन् । कर्मचारी हड्तालका कारण एबीसीको टेलिभिजन, रेडियो र डिजिटल सेवा प्रभावित भएको छ। कर्मचारीले काम रोकेपछि एबीसी टेलिभिजनले बीबीसीका कार्यक्रमहरू प्रसारण गर्न बाध्य बनेको छ । रेडियो स्टेशनमा पुराना कार्यक्रमहरू र संगीत मात्र बजाइएका छन ।

Nepal Tube

काठमाडौं । अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीमा कर्मचारीहरू तलब वृद्धि लगायतका माग राखेर २४ घण्टा लामो हड्तालमा उत्रिएका छन् ।

कर्मचारी हड्तालका कारण एबीसीको टेलिभिजन, रेडियो र डिजिटल सेवा प्रभावित भएको छ। कर्मचारीले काम रोकेपछि एबीसी टेलिभिजनले बीबीसीका कार्यक्रमहरू प्रसारण गर्न बाध्य बनेको छ । रेडियो स्टेशनमा पुराना कार्यक्रमहरू र संगीत मात्र बजाइएका छन ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार