NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

जेन जी आन्दोलनमा घाइते चार पत्रकारलाई नगदसहित सरकारको सम्मान

Nepal Tube

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन जि आन्दोलनका क्रममा घाइते भएका चार पत्रकारलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज एक कार्यक्रम आयोजना गरेर मन्त्री जगदिश खरेलले नगद तथा सम्मान पत्र प्रदान गर्नुभएको हो । आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाल लाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार नगद सहित सम्मान गरिएको छ । Photo-NPL
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार