NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

आन्तरिक र बाह्य पर्यटक लोभ्याउने लामपुच्छ्रे रानीचरी

Nepal Tube

कास्की । पोखराको स्तुपा आसपास देखिएको लामपुच्छ्रे रानीचरीले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।

Long tailed minivet seen at Stupa, Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने यी चराहरु मौसमी प्रणालीमा बद्लाब देखिएसँगै एक देशबाट अर्को देशमा बसाईं गर्ने गर्दर्छन ।

Long tailed minivet seen at Stupa, Pokhara. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

यी चराहरुका प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जंगलहरू रहेका छन् । जहाँ समूहमा सयौँको संख्यामा समेत लामपुच्छ्रे रानीचरी देखापर्ने गर्दछन । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार