NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

आजै डिस्चार्ज हुने

Nepal Tube

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक समेत रहनुभएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनु भएकाे छ ।

रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको थियोे । टिचिङबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका नेपालको आजै डिस्चार्ज हुने बताइएको छ ।

भर्ना मनमोहन कार्डियोथोरासिकमा भएपनि उपचार त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले नै  गरिरहनु भएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार