NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

धादिङ बस दुर्घटना अपडेट : यसरी हुँदैछ ट्रमा सेन्टरमा उपचार

Nepal Tube

काठमाडौं । धादिङ बस दुर्घटनाका घाइते अधिकांश घाइतेको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यात्रुबाहक बस दुर्घटनामा २६ जना घाइते हुँदा १८ जनाको ज्यान गएको छ ।

Photo- NPL

ट्रमा सेन्टरको एमरजेन्सी र वार्डमा घाइते उपचाररत रहेका छन् ।

Photo-NPL

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको थियो । Photo- NPL

Photo-NPL

Photo-NPL
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार