Friday, 19 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleजेन जी आन्दोलनमा घाइते चार पत्रकारलाई नगदसहित सरकारको सम्मान

जेन जी आन्दोलनमा घाइते चार पत्रकारलाई नगदसहित सरकारको सम्मान


काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन जि आन्दोलनका क्रममा घाइते भएका चार पत्रकारलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज एक कार्यक्रम आयोजना गरेर मन्त्री जगदिश खरेलले नगद तथा सम्मान पत्र प्रदान गर्नुभएको हो । आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाल लाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार नगद सहित सम्मान गरिएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ