Monday, 19 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमन्त्री बब्लु गुप्ताको राजीनामा, के छ अबको योजना ?

मन्त्री बब्लु गुप्ताको राजीनामा, के छ अबको योजना ?


काठमाडौं । कात्तिक ९ गते मन्त्री हुनुभएका बब्लु गुप्ताले राजीनामा दिनुभएको छ ।

युवा तथा खेलकुद मन्त्री रहनुभएका गुप्ता पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयमा विवादमा पर्नुभएको थियोे । विवाद बढेपछि उहाँसँग प्रधानमन्त्री सुशीला कार्की समेत असन्तुष्ट हुनुहुन्थ्यो । राजीनामा दिएर बब्लु बालेन शाहसँगै रास्वपाको मधेशको चुनावी अभियानमा जोडिनुभएको छ ।

राजीनामा बुझाइए पनि आज बिदा भएकाले दर्ता हुन पाएको छैन । बल्लुले रास्वपाबाट चुनाव लड्न राजीनामा दिएको चर्चा चलेपनि आफैले यसबारे केही बताउनुभएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ