Tuesday, 20 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalगगन थापाले छाडे काठमाडौं- ४, सर्लाही-४ बाट चुनाव लड्दै

गगन थापाले छाडे काठमाडौं- ४, सर्लाही-४ बाट चुनाव लड्दै


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचन क्षेत्र फेरेर सर्लाही–४ बाट उम्मेदवार बन्नुहुने भएको छ ।

फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गरेर  सर्लाही पुग्नु भएको हो ।यसअघि तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आउनुभएको थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ