काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको डान्स वारको आगलागी नियन्त्रणमा आएको छ ।

दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको डान्स वारमा केही घण्टा अघि आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि ठूको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। Photo-NPL

यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया