Tuesday, 3 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटी-२० विश्वकप तयारी : नेपालले आज यूएईसँग पहिलो वार्म अप खेल्दै 

टी-२० विश्वकप तयारी : नेपालले आज यूएईसँग पहिलो वार्म अप खेल्दै 


काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि नेपालले आज यूएईसँग पहिलो वार्म अप खेलम खेल्दै छ ।

नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा हुनेछ । यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलिसकेको छ ।

श्रीलंका ‘ए’ सँगका ३ खेलमा १ खेल मात्र जितेको नेपालले एमसीएसँगका दुवै खेल जितेको थियोे । नेपाल टिम सन्तुलित लयमा देखिएको छ । Photo- CAN FB



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ