Thursday, 19 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटुँडिखेलको प्रजातन्त्र दिवस (हेरौँ १० फोटोमा)

टुँडिखेलको प्रजातन्त्र दिवस (हेरौँ १० फोटोमा)


काठमाडौं । ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस नेपाल सरकारले टुँडिखेलको सैनिक मञ्चमा विशेष्ग कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

सैनिक मञ्च टुडिखेलमा प्रजातन्त्र दिवसका अवसरमा नेपाली सेना तथा प्रहरीले विशेष कला प्रदर्शनी गरेका छन् । २००७ साल फागुन ७ गते १०४ वर्ष लामो राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री शुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका अधिकारीसहित विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ