Techie IT
Friday July 23, 2021  |   शुक्रबार, साउन ८, २०७८
गृहपृष्ठ » News » सिड्नीमा एक नेपाली युवतीकाे मृ’त्यु

सिड्नीमा एक नेपाली युवतीकाे मृ’त्यु


720 Views

सिड्नी । ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृ’त्यु भएको छ ।

उनी दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलिया आएकी हुन् । ब्रेन ट्यु’मर समस्या देखिए र त्यसको उपचारका क्रममा उनको मृ’त्यु भएको नागरिक खबरले जनाएको छ।

श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए। रमिलाको दा’हसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।

रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।

 

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-