NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

भारत–बंगलादेशमा बिजुली बेचेर नेपालले कमायाे २९ अर्ब

नेपालट्युब

नेपालले आर्थिक वर्ष २०८२/०८३ मा भारत र बंगलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यो नेपालको इतिहासकै सबैभन्दा ठूलो विद्युत् निर्यात आम्दानी हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत् बिक्रीबाट भएको आम्दानी ६७.९६ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा नेपालले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको बिजुली निर्यात गरेको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार