NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

साउन ११ गते नागढुंगा सुरुङमार्गको उद्घाटन

काठमाडौं–नागढुंगा सुरुङमार्गको ‘सफ्ट ओपनिङ’ साउन ११ गतेदेखि हुने भएको छ। नागढुंगा सुरुङमार्गको सुरक्षा इकाइका उपप्रमुख कविराज श्रेष्ठले साउन ११ गतेदेखि सुरुङमार्गको सफ्ट ओपनिङ गरिने जानकारी दिए। श्रेष्ठका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको छ। उनले सफ्ट ओपनिङपछि क्रमशः नियमित सञ्चालनतर्फ अघि बढ्ने बताए।

Nepaltube Australia

काठमाडौं–नागढुंगा सुरुङमार्गको ‘सफ्ट ओपनिङ’ साउन ११ गतेदेखि हुने भएको छ।

नागढुंगा सुरुङमार्गको सुरक्षा इकाइका उपप्रमुख कविराज श्रेष्ठले साउन ११ गतेदेखि सुरुङमार्गको सफ्ट ओपनिङ गरिने जानकारी दिए।

श्रेष्ठका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको छ। उनले सफ्ट ओपनिङपछि क्रमशः नियमित सञ्चालनतर्फ अघि बढ्ने बताए।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार