NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

शिक्षामन्त्रीलाई ‘नेपो बेबी’ भन्दै प्रदर्शन गर्ने पाँच जना पक्राउ

प्रहरीले शिक्षामन्त्रीलाई ‘नेपो बेबी’ भन्दै नारा लगाउने पाँच जनालाई पक्राउ गरेको छ। बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औं वार्षिक उत्सव कार्यक्रमा पुगेका शिक्षामन्त्री सस्मित पोखरेलविरूद्ध नारा लगाउने पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

Nepaltube Australia

प्रहरीले शिक्षामन्त्रीलाई ‘नेपो बेबी’ भन्दै नारा लगाउने पाँच जनालाई पक्राउ गरेको छ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औं वार्षिक उत्सव कार्यक्रमा पुगेका शिक्षामन्त्री सस्मित पोखरेलविरूद्ध नारा लगाउने पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार