Tuesday, 3 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकाठमाडौंबाट भोट हाल्न गाउँ फर्किंदै मतदाता

काठमाडौंबाट भोट हाल्न गाउँ फर्किंदै मतदाता


काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन्।

Photo- NPL

काठमाडौँबाट बाहिरिने मतदाताका कारण नयाँ बसपार्क, जडिबुटी बसपार्क, कलंकी, बल्खु लगायतका स्थानमा बिहानैदेखि भीडभाड देखिएको छ । आफ्नो-आफ्नो जिल्लातर्फ जाने यात्रु हतारोमा देखिने गरेका छन् ।

Photo- NPL

चुनावका कारण पछिल्लो केही दिन यता काठमाडौं छाड्नेहरु बढेका छन् । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ