Tuesday, 17 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनवनिर्वाचित सांसदलाई रास्वपाको अभिमुखिकरण, के-के सिकाइदैछ ?

नवनिर्वाचित सांसदलाई रास्वपाको अभिमुखिकरण, के-के सिकाइदैछ ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकदिने अभिमुखीकरण कार्यक्रम ललितपुरस्थित होटल टुलिपमा सुरु भएको छ।

रास्वपाबाट प्रत्यक्षतर्फ जितेका १२५ र समानुपातिकबाट छानिनुभएका ५७ सांसद अभिमुखिकरणमा सहभागी छन् । सांसदहरूलाई पार्टीकाे नीति, कर्तव्य तथा संसदीय प्रक्रियाबारे प्रशिक्षण दिइने बताएको छ।

आवासीय व्यवस्थासहित सुरु भएको अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न हुने रास्वपाले जानकारी दिएको छ ।Photo-Npl



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ