संसद पुनर्स्थापनाको षड्यन्त्र पूरा हुन्न : रास्वपा सभापति रवि
काठमाडौं । रास्वपा रास्वपा सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गर्नुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सम्बोधन गर्दै जनताको आवाज बोल्दाबोल्दै माइक काटिने संसद पुनस्र्थापन हुन नसकिने बताउनुभयो ।

रास्वपा सभापति लामिछानेले भत्किएको सिंहदरबार बनाएर मात्रै नभइ बदल्नुपर्ने अवस्था आएको बताउनुभयो ।

शुक्रबार धरौटी जमानतमा छुट्नुभएका लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ । बाजागाजासहित सम्बोधन गरिएका लामिछानेले घण्टी बजाएर सम्बोधन गर्नुभएको थियो । Photo-NPL
















तपाईको प्रतिक्रिया