Saturday, 17 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalगगन पक्षले कांग्रेसको आधिकारिक पाएपछि थप रणनीति बनाउदै देउवा पक्ष 

गगन पक्षले कांग्रेसको आधिकारिक पाएपछि थप रणनीति बनाउदै देउवा पक्ष 


काठमाडौं । विशेष महाधिवेशनलाई निर्वाचन अयोगले आधिकारिकता दिएपछी अबको रणनीति बनाउन कांग्रेस पार्टी कार्यालय सानेपामा शेरबहादुर देउवा पक्षको बैठक बसेको छ ।

निर्वाचन आयोगले गगन थापा अध्यक्ष रहेको नवनिर्वाचित कार्यसमितिलाई बैधानिकता दिएपनि देउवा पक्षले अस्वीकार गर्दै आएको छ । देशब्यापी बिरोध गर्ने योजनामा रहेको देउवा पक्षले थप योजना बैठकपछि सार्वजनिक गर्नेछ ।

नेता शेखर कोईराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, प्रकाशशरण महत लगायतका नेताहरुको छलफलमा विगतको पदाधिकारी र केन्द्रीय समितिका बहुमत सदस्य रहेको दाबी गरिएको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ