Wednesday, 28 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरास्वपा वरिष्ठ नेता बालेन शाह सुदुरपश्चिम दौडाहामा

रास्वपा वरिष्ठ नेता बालेन शाह सुदुरपश्चिम दौडाहामा


काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सुदुपश्चिम दौडाहामा हुनुहुन्छ ।

डडेलधुरा, बैतडी र दार्चुला पुगेका शाहलाई हेर्ने,भेट्ने समर्थकको भीडभाड लागेको थियोे । रास्वपा डडेलधुराका उम्मेदवार डा.तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग उहाँले भेट गर्नुभएको थियो ।

दार्चुलामा शाह पुग्दा थामिनसक्नु भिड लागेको थियो । समर्थकको भीड छिचोल्न शाहलाई निक्कै गार्हो परेको थियोे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ