Friday, 6 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपुरानै शैलीमा धमाधम हुँदैछ गहना पोखरीको पुनर्निर्माण

पुरानै शैलीमा धमाधम हुँदैछ गहना पोखरीको पुनर्निर्माण


काठमाडौं । काठमाडौंको हाडीगाउँमा रहेको प्रसिद्ध ऐतिहासिक सम्पदास्थल गहना पोखरीको अहिले धमाधम  पुनर्निर्माण चलिरहेको छ।

सम्पदा क्षेत्र संरक्षण र सहरी विकास कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकापुरानै शैलीमा धमाधम हुँदैछ गहना पोखरीको पुनर्निर्माण को पहलमा यहाँ पुनर्निर्माणको काम भइरहेको हो । क्षमा पूजा गरी काठमाडौं महानगरपालिकाको पहलमा पोखरी र आसपासको क्षेत्रको संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ । करिब ५२ देखि ५५ लाख खर्च गरेर यस पोखरीलाई पुरानै शैलीमा निर्माण गरिने बताइएको छ ।

पुननिर्माणका क्रममा फुटपाथ अलि ठूलो बनाउने, फाल्चा बनाउने, बालमैत्री क्षेत्र र हरियाली क्षेत्र बढाउने सहितका पर्यटक सहायताका केन्द्र स्थापना गरिएका छन् । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ