राजसंस्था पुनस्थापनाको माग राख्दै मोटरसाईकल र्याली
काठमाडौं । राज संस्थान पुनस्थापनाको माग राख्दै काठमाडौं मोटरसाईकल र्याली निकालिएको छ ।

मङ्गलबार राजधानीको सामाखुसीबाट शाही युवा शक्ति नेपालले बाइक र्याली निकालेको हो । सहभागी शाही युवाहरूले राजसंस्था पुनस्थापनाको माग राख्दै नाराबाजी गरेका थिए । सामाखुसीबाट सुरु भएको र्याली रत्नपार्कसम्म पुगेको थियो । राजाको पक्षमा निकालिएको र्यालीमा सयौँको संख्यामा मोटरसाईकल सहभागि भएका थिए । Photo-NPL

यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया