Australia Day फरक मितिमा मनाउने Alice Springs Town Council को निर्णय
काठमाडौं । अष्ट्रेलियाको Alice Springs Town Council ले अब Australia Day जनवरी २६ बाहेकको मितिमा मनाउने भएको छ ।
काउन्सिलले मंगलबार अष्ट्रेलिया डे को नागरिक समारोह वैकल्पिक मितिमा सार्ने प्रस्ताव ५ मतले पारित गरेको हो । अगाडि वा पछाडि मनाउने भन्ने मिति भने एकिन गरिएको छैन ।
अष्ट्रेलियामा ८० भन्दा बढी स्थानीय सरकार काउन्सिल रहेका छन् । Australia Day फरक मितिमा गर्ने निर्णय गर्ने Alice Springs Town Council पहिलो बनेको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया