Wednesday, 4 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकुपण्डोलस्थित दाउरा थकालीमा आगोलागी हुँदाको अवस्था (फोटो फिचर)

कुपण्डोलस्थित दाउरा थकालीमा आगोलागी हुँदाको अवस्था (फोटो फिचर)


काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा मंगलबार दिउँसो पौने ४ बजेतिर अकस्मात आगलागी भयो ।

मानवीय क्षति नभएपनि रेस्टुरेन्टले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । ललितपुर महानगरको दमकल,नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र स्थानीयले मिलेर केही घण्टामा आगलागी नियन्त्रणमा लिइएको थियोे । भौतिक क्षतिको आँकडा अहिलेसम्म पनि आएको छैन ।

यस्तो थियोे आगोलागी, नियन्त्रण प्रयास र पछिको अवस्था :  तस्बिरहरु: NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ