होर्मुज क्षेत्रबाट एक नेपाली इरानको कब्जामा
सामाजिक सञ्जालमा अफवाह फैल्याएको अभियोगमा ७ जना पक्राउ
काठमाडौं । अमेरिका- इरान टकराव जारी रहदा इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पक्राउको पुष्टि गर्नुभएको हो । परिवारले परराष्ट्रलाई दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएकाे जनाइएको छ ।
यस्तै, खाडी क्षेत्रबाट सामाजिक सञ्जालमा अफवाह फैल्याएको आरोपमा ७ जना पक्राउ परेका छन् ।
















तपाईको प्रतिक्रिया