Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअश्लिल भिडियो,फोटो मार्फत ब्लाकमेल गरेको अभियोगमा नेपाल आउँदैगर्दा एक जना पक्राउ !

अश्लिल भिडियो,फोटो मार्फत ब्लाकमेल गरेको अभियोगमा नेपाल आउँदैगर्दा एक जना पक्राउ !


काठमाडौं । बैदेशिक रोजगारिबाट स्वदेश फर्किदैगरेका एक जना नेपालस्थित साइबर ब्यूरोबाट पक्राउ परेका छन् । बैदेशिक रोजगारिका क्रममा सामाजिक सञ्जाल फेसबुक मार्फत महिलालाई साथी बनाएर विभिन्न भिडियो फोटो मार्फत ब्लाकमेल गरेको अभियोग पक्राउ अभियुक्तमाथी लगाइएको छ ।

एक महिलासँग फेसबुकमा जोडिएका पोखरा सिस्नेरिका ३१ वर्षिय मुक्ति खनालले विभिन्न अश्लिल, फोटो भिडियो बनाई परिवारका सदस्य र श्रीमानलाई पठाइदिने भन्दै ब्लाकमेल गर्ने गरेको प्रहरीले जानकारि दिएको छ । आज बिहान पक्राउ परेका अभियुक्त उपर बिद्युतिय कारोवार एने २०६३ अन्तर्गत कानुनी कारबाही अघि बढाइनेछ ।

साइबर ब्यूरोको विज्ञप्ती :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ