Thursday, 8 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाभा भलिबलको उपाधी भारतलाई,नेपाल स्तब्ध

काभा भलिबलको उपाधी भारतलाई,नेपाल स्तब्ध


पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । नेपाल उपविजेतामा सिमित हुँदा श्रीलंकालाई पराजित गर्दै इरान तेस्रो बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ