Tuesday, 28 October 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेस सभापति देउवा पत्नीसहित सिंगापुरमा

कांग्रेस सभापति देउवा पत्नीसहित सिंगापुरमा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर पुग्नुभएको छ ।
उहाँसँग पत्नी आरजु राणा देउवा पनि सिंगापुर जानुभएको छ ।गत भदौ २४ गतेको जेन जि आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते देउवा दम्पती थप उपचारको लागि गएको बताइएको छ । गएराती ११ बजेको विमानमार्फत सिंगापुर पुग्नुभएको हो ।
Photo-Npl


ट्याग : ##शेरबहादुरदेउवा #congress #Nepalipolitics
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ