NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा कारण देखाउ आदेश

Nepal Tube

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरि कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।

संसद विघटनविरुद्ध १६ वटा रिट निवेदनमाथि आज भएको सुनवाइपश्चात सर्वोच्चको संवैधानिक इजलासले प्रारम्भिक आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो कानून बमोजिमको आधार र कारण खुलाइ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार