NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

एनपीएल र बजाज पल्सरबिच पार्टनरसिप सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग र बजाज पल्सरबिच पार्टनरसिपको सम्झौता भएको छ । बिहीबार बजाजका अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच टू ह्वीलर पार्टनरका रुपमा सम्झौता भएको हो । सम्झौता अनुसार एनपीएल दोस्रो संस्करणमा बजाजले तीनवटा मोटरसाइकल खेलाडीलाई पुरस्कारका रुपमा उपलब्ध गराउने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

Nepal Tube

काठमाडौं । नेपाल प्रिमियर लिग र बजाज पल्सरबिच पार्टनरसिपको सम्झौता भएको छ ।

बिहीबार बजाजका अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच टू ह्वीलर पार्टनरका रुपमा सम्झौता भएको हो । सम्झौता अनुसार एनपीएल दोस्रो संस्करणमा बजाजले तीनवटा मोटरसाइकल खेलाडीलाई पुरस्कारका रुपमा उपलब्ध गराउने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार