काठमाडौंमा दुर्लभ प्रजातिको चिल
काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको थापाथली क्षेत्रस्थित बागमती नदी पुल क्षेत्रमा दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।

बेलायत र स्कटल्याण्डमा सामान्य जस्तै देखिने यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालका लागि भने दुर्लभ मानिन्छन । जाडो छल्नका लागि नेपाल आएको अनुमान गरिएको छ । नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीले बागमतीमा देखिएको चरा ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाई सरे आएको बताउनुभयो । (तस्बिर : नेपाल फोटो लाइब्रेरी)
















तपाईको प्रतिक्रिया