Wednesday, 17 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalललितपुर महानगरको १०७ औं स्थापना दिवस, यसरी मनाइयो 

ललितपुर महानगरको १०७ औं स्थापना दिवस, यसरी मनाइयो 


ललितपुर ।  ललितपुर महानगरपालिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतकाे उपस्थितिमा महानगर दिवस मनाइएको हो ।

Photo-NPL

महानगर दिवसका अवशरमा नगरको सामाजिक,सांस्कृतिक लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको छ ।

Photo:NPL
Photo-NPL

कार्यक्रममा सांस्कृतिक गतिविधिका साथै नेवारी पहिरन, परम्पराको झल्को दिइएको थियो । Photo: NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ