Wednesday, 17 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalएमालेको नेतृत्व छान्ने मतदानस्थल बाहिर के हुँदैछ ? (फोटोहरु)

एमालेको नेतृत्व छान्ने मतदानस्थल बाहिर के हुँदैछ ? (फोटोहरु)


काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका भृकुटीमण्डपमा मतदान भईरहदा बाहिर बाक्लो चहलपहल छ । कोहि जित हारको लेखाजोखा गर्दैछन भने कोही आफ्ना पक्षका नेताहरुका लागि मत माग्दैछन् ।

नेता, महाधिवेशन प्रतिनिधिसँगै समर्थक, कार्यकर्ताको भीडभाड भृकुटीमण्डपमा देख्न सकिन्छ ।

पुलिस क्लबदेखी भृकुटीमण्डप सम्मको माहोल एमालेमय बनेको छ । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ