एमालेमा नेतृत्व छान्ने मतगणना, कस्ले मार्ला बाजि ?
काठमाडौं । नेकपा एमालेको नेतृत्व र पदाधिकारी छान्न भएको मतदानको मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले मतगणना जारी रहेको र करिब १२:३० बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।
मतगणना जारी रहदा अहिले हल बहिर उम्मेदवार र कार्यकर्ताको भीडभाड लागेको छ । कस्ले जित्ला भन्ने कौतुहलता नेता कार्यकर्तामा देखिएको छ । Photo-NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au















तपाईको प्रतिक्रिया