मन्त्री कुलमानबाट ज्यालो नेपालको पार्टी कार्यालय उद्घाटन
काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । त्रिपुरेश्वरमा खोलिएको कार्यालय आज मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । उज्यालो घरमा नेता समर्थकको भिड लागेको थियोे । Photo- NPL

काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

त्रिपुरेश्वरमा खोलिएको कार्यालय आज मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । उज्यालो घरमा नेता समर्थकको भिड लागेको थियोे । Photo- NPL
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







