यस्तो छ टुँडिखेलमा तमु ल्होसारको उत्सव (फोटो फिचर)
काठमाडौं । तमू ल्होसारको अवसरमा काठमाडौंको टुडिखेलमा भब्य कार्यक्रम भएको छ । गुरुङ समुदायको मुख्य चाड तमु ल्होसार पुरानो वर्षलाई विदा गरी नयाँ वर्षलाई स्वागत गर्दै मनाएका हुन् ।

ल्होसारको दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा रहनसहनको प्रदर्शनीका साथै खानपान, नयाँ परिकार खाएर खुवाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहदैआएको छ ।


‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा तमू ल्होसार मनाउने गरिन्छ । यसपछि तामाङ, र सेर्पा समूदायले ल्होसार मनाउने गर्दछन । Photo-NPL




















तपाईको प्रतिक्रिया