NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

गुरुङ पहिरनको आफ्नै स्केच हेरेर प्रधानमन्त्री कार्की दंग

काठमाडौं । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा मंगलबार टुँडीखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागि हुनुभएको छ । तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडीखेल पुग्नुभएकी प्रधानमन्त्री कार्कीलाई आयोजकले उहाँकै स्केच फ्रेम गरेर उपहार दिएपछि मज्जाले हास्नुभएको छ । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको स्केच आयोजकले उहाँलाई उपहार दिएका थिए । Photo-NPL

Nepal Tube

काठमाडौं । गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा मंगलबार टुँडीखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागि हुनुभएको छ ।

तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडीखेल पुग्नुभएकी प्रधानमन्त्री कार्कीलाई आयोजकले उहाँकै स्केच फ्रेम गरेर उपहार दिएपछि मज्जाले हास्नुभएको छ । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको स्केच आयोजकले उहाँलाई उपहार दिएका थिए । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार