मन्त्री जगदीश खरेलले दिए राजीनामा,चुनाव लड्ने योजना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिनुभएको छ ।

चुनावी अभियानमा होमिनेगरि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मन्त्री खरेलले राजीनामा बुझाउनुभएको हो ।
रास्वपा निकट रहनुभएका खरेल ललितपुर-२ मा चुनाव लड्ने योजनामा हुनुहुन्छ । भोलि (मंगलबार) उम्मेदवारी दर्ताको समय भएकोले आजै राजीनामा बुझाउनुभएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया