कुपण्डोलस्थित दाउरा थकालीमा आगोलागी हुँदाको अवस्था (फोटो फिचर)
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा मंगलबार दिउँसो पौने ४ बजेतिर अकस्मात आगलागी भयो ।

मानवीय क्षति नभएपनि रेस्टुरेन्टले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । ललितपुर महानगरको दमकल,नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र स्थानीयले मिलेर केही घण्टामा आगलागी नियन्त्रणमा लिइएको थियोे । भौतिक क्षतिको आँकडा अहिलेसम्म पनि आएको छैन ।

यस्तो थियोे आगोलागी, नियन्त्रण प्रयास र पछिको अवस्था : तस्बिरहरु: NPL



















तपाईको प्रतिक्रिया