Friday, 6 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रको जित : बालेन शाह

प्रधानमन्त्री कार्कीको नेतृत्वमा लोकतन्त्रको जित : बालेन शाह


काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताउनु भएको छ ।

मतदानको समयसीमा सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उहाँले प्रधानमन्त्री कार्कीलाई आमा सम्बोधन गर्दै यस्तो लेख्नुभएको हो ।

बालेनले प्रधानमन्त्री कार्कीको तस्वीर सहित फेसबुक पोस्टमा लेख्नुभएको छ ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ