सर्लाही ४ अपडेट : अमेरशको अग्रता, पछ्याउदै गगन थापा
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतान्तर बढाउदै अग्रता कायम राखेका छन् ।
पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २ हजार ८४७ मत पाउनु भएको छ । यता, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत पाउनुभएको छ ।
गगन भन्दा अमरेश १ हजार १३३ मतले अघि हुनुहुन्छ ।
















तपाईको प्रतिक्रिया