आरेन राईले खोले श्रम संस्कृतिको जितको खाता
हर्क साम्पाङ जित नजिक
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले जितको खाता खोलेको छ ।
खोटाङबाट पार्टी महासचिव समेत रहनुभएका आरेन राई विजयी हुनुभएको हो । आरेनले१६ हजार ६१२ मत ल्याउदा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत पाउनुभएको छ ।
सुनसरी १ बाट हर्क साम्पाङ जित नजिक हुनुहुन्छ । भोजपुर १ मा समेत श्रम संस्कृतिकै ध्रुुवराज राईको अग्रता रहेको छ ।
















तपाईको प्रतिक्रिया