अष्ट्रेलियाको भिक्टोरियामा सरकारप्रति व्यापक असन्तुष्टि, ३५% भिक्टोरियाली राज्य छोड्ने सोचमा
काठमाडौं – अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गरिएको नयाँ सर्वेक्षणले सरकारप्रति व्यापक असन्तुष्टि देखाएको छ।
द एजेन्डा ग्रुप द्वारा गरिएको सर्वेक्षण रिपोर्टले आधा भोटरले आफूहरूको माग सरकारले नसुनेको अनुभव गरेको देखाएको छ । विशेष गरी ३५% भन्दा बढी भिक्टोरियालीहरूले राज्य छोड्ने विचार गरिरहेका छन्, र क्विन्सल्याण्ड सबैभन्दा मनपर्ने गन्तव्य बनेको छ। सर्वेक्षणले मेलबर्नको केन्द्रबाट टाढा बस्ने क्षेत्रहरूमा असन्तोष बढी छ। राज्यको प्रधानमन्त्री जसिन्टा एलनले जनताको समस्यामा ध्यान दिइरहेको बताउँदै विभाजनकारी दलहरूको भरोसा नगर्न जनतालाई आह्वान गर्नुभएको छ ।
















तपाईको प्रतिक्रिया