ओली पक्राउको विरोधमा सडकमा एमाले
प्रतिशोधको राजनीति नगर्न एमाले, कांग्रेस नेताको सुझाव
काठमाडौं । पूर्व प्रधानमन्त्री एवमएमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन सुरू भएको छ ।

काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरूले सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रतिशोधको राजनीति रोक्न, राष्ट्रिय एकता कायम गर्न माग गरेका छन् । ललितपुरको च्यासलमा सचिवालय बैठक बसेर पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा बनाउदैछ ।

एमाले सचिव महेश बस्नेत, कांग्रेस नेता नैनसिंह महर लगायतले प्रतिशोधले देश द्वन्द्वमा फस्ने भन्दै सचेत गराउनुभएको छ ।















तपाईको प्रतिक्रिया