Techie IT
Mon, September 20, 2021  |   सोमवार, अशोज ४, २०७८
गृहपृष्ठ » Australia » रमेश पाण्डेको संयोजकत्वमा प्रवासी नेपाली एकता मञ्च क्विन्सल्याण्ड गठन

रमेश पाण्डेको संयोजकत्वमा प्रवासी नेपाली एकता मञ्च क्विन्सल्याण्ड गठन


315 Views

ब्रिजबेन, अष्ट्रेलिया । रमेश पाण्डेको संयोजकत्वमा ३५ सदस्यीय प्रवासी नेपाली एकता मन्च क्विन्सल्याण्ड गठन भएको छ ।प्रवासी नेपाली एकता मञ्च क्विन्सल्याण्डको भेलाले रमेश पाण्डेको संयोजकत्वमा समित गठन गरेको हो ।

 समितिको सहसंयोजकमा अरुण तिवारी तथा बिमल न्यौपाने सचिवका रुपमा चयन हुनुभएको छ । प्रवासी नेपाली एकता मञ्च को भेलाले संयोजक पदामा विश्वास गरेको भन्दै पाण्डेले सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभएको छ- ‘म लगायत मेरा सम्पुण ३५ सदस्य कमिटी तथा १० सदस्य सल्लाकार कमिटीका सहयोद्बा साथिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना साथै आगामी दिनमा पनि यस्तै साथ र सहयोग को अपेक्षाकृत छु ।’
यस्तो छ, नयाँ कमिटि

क्याटेगोरी : Australia, Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-