Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaरमेश पाण्डेको संयोजकत्वमा प्रवासी नेपाली एकता मञ्च क्विन्सल्याण्ड गठन

रमेश पाण्डेको संयोजकत्वमा प्रवासी नेपाली एकता मञ्च क्विन्सल्याण्ड गठन


ब्रिजबेन, अष्ट्रेलिया । रमेश पाण्डेको संयोजकत्वमा ३५ सदस्यीय प्रवासी नेपाली एकता मन्च क्विन्सल्याण्ड गठन भएको छ ।प्रवासी नेपाली एकता मञ्च क्विन्सल्याण्डको भेलाले रमेश पाण्डेको संयोजकत्वमा समित गठन गरेको हो ।

 समितिको सहसंयोजकमा अरुण तिवारी तथा बिमल न्यौपाने सचिवका रुपमा चयन हुनुभएको छ । प्रवासी नेपाली एकता मञ्च को भेलाले संयोजक पदामा विश्वास गरेको भन्दै पाण्डेले सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभएको छ- ‘म लगायत मेरा सम्पुण ३५ सदस्य कमिटी तथा १० सदस्य सल्लाकार कमिटीका सहयोद्बा साथिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना साथै आगामी दिनमा पनि यस्तै साथ र सहयोग को अपेक्षाकृत छु ।’
यस्तो छ, नयाँ कमिटि



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ