Tuesday, 4 November 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंमा दुर्लभ प्रजातिको चिल

काठमाडौंमा दुर्लभ प्रजातिको चिल


काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको थापाथली क्षेत्रस्थित बागमती नदी पुल क्षेत्रमा दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।

Photo-Npl

बेलायत र स्कटल्याण्डमा सामान्य जस्तै देखिने यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालका लागि भने दुर्लभ मानिन्छन । जाडो छल्नका लागि नेपाल आएको अनुमान गरिएको छ । नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीले बागमतीमा देखिएको  चरा ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाई सरे आएको बताउनुभयो । (तस्बिर : नेपाल फोटो लाइब्रेरी)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ